You are viewing the translated version of विशेष आर्थिक क्षेत्रमा स्थापना तथा सञ्चालन गर्न सकिने उद्योगहरु.

Schedule 3
विशेष आर्थिक क्षेत्रमा स्थापना तथा सञ्चालन गर्न सकिने उद्योगहरु

अनुसूची-३
(नियम २२ को उपनियम (१) सँग सम्बन्धित)
विशेष आर्थिक क्षेत्रमा स्थापना गर्न नसकिने उद्योगहरू

(१) चुरोट, बिँडी, खैनी, सिगार तथा सुर्तीजन्य वस्तु उत्पादन गर्ने,
(२) ब्राण्डी, साइडर, वाइन, वियर तथा मदिरा उत्पादन गर्ने,
(३) विस्फोटक पदार्थ उत्पादन गर्ने,
(४) हातहतियार, गोली गट्ठा, बारूद उत्पादन गर्ने।